तितेपाती अनलाइन- रोयल फुटवयेर इन्डस्ट्रिज प्रा. लिले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तरगत कम्पनीका अध्यक्ष तथा लायन्स सिनियर लिडर  लाइन्स क्लव   इन्टरनेसनल ३०५ बि१ नेपालका सिनियर एडभाईजर लायन. भिमलाल पौड्याल द्वारा रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा बाडी पहिरो बाट बिस्थापित १२१ पीडित घर परिवारलाई रोयल शु ब्राण्डका रु ३४४८५० बराबरका जुत्ता लाइन्स क्लव   इन्टरनेसनल ३०५ बि१ नेपाल  मार्फत वितरण गर्यो ।