दशै तथा तिहारको उपलक्ष्यमा प्रत्येक रोयल शु को खरिदमा ल्याएको स्क्र्याच कुपन मार्फत कैलारी गाउँपालिका वडा नं. ७ नारायणपुर निवासी अनत चौधरीलाई रु. ५ हजार उपहार परेकोमा हार्दीक बधाई । धनगढीको मुख्य बजारमा रहेको न्यू कर्णाली शु सेन्टरमा आइतबार रोयल शु किन्दा उनलाई सो उपहार परेको हो । रोयल शुले दशै तिहारको अवसरमा प्रत्येक रोयल शु को खरिदमा एक स्क्रयाच कुपन दिने र सो स्क्रयाच कुपन मार्फत रु १ सय देखि रु. १ लाख सम्म नगद पुरस्कार तथा ५ देखि ५० प्रतिशत सम्म छुटको साथै विशेष उपहारको व्यवस्था गरेको छ ।