कोरोना संक्रमण सतर्कतास्वरुप लागू लकडाउन अवधिमा अत्यावश्यकबाहेक सेवा ठप्प हुँदा व्यापार-व्यवसाय नराम्ररी प्रभावित मात्र भएको छैन, भोलि कसरी पूर्ववत् अवस्थामा सुचारु हुनसक्लान् भन्ने प्रश्न उठिरहेको छ । श्रमलाई बाँच्ने आधार बनाएका मजदूरवर्गको दैनिकी कष्टकर बनिरहेको छ । अर्थतन्त्रको इन्जिन मानिने निजीक्षेत्र संकुचित हुँदा सरकारी राजश्व र समग्र अर्थतन्त्रका चुनौति थपिएका छन् । यो बेला लगानीकर्ता एवम् रोजगारदाताहरुले अबको बाटो कस्तो देखेका छन् त ? प्रस्तुत छ- शिथिल अर्थतन्त्रलाई यहीवीच पनि गतिशील तुल्याउने अनि लकडाउनपछिको अर्थतन्त्रका चुनौतिलाई अवसरमा बदल्ने विषयमा उद्यमी-व्यवसायीसँगको खास सम्वाद : अबको बाटो, हरेक साँझ एपि न्यूज टाइममा । Presenter: Bharat Rawal Guest: Bhim Lal Paudel Video Link: https://youtu.be/BwkC_eg4pso